दाहाल-नेपाल समूहले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दै

काठमाडौं । विभाजित नेकपाको दाहाल-नेपाल पक्षले आज काठमाडौंमा जनप्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलनमा रहेको समूहले शीर्ष नेता सहितको उपस्थितिमा जनप्रदर्शन गर्न लागेको हो । प्रदर्शनमा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधबकुमार नेपाल समेत सहभागी हुनेछन् । उपत्यकाका दश ठाँउवाट जुलुस निकालेर रत्नपार्कवाट जुलुस तथा सभा हुने नेकपाले जनाएको छ । त्यसअघि माइतीघर, डिल्लीबजार, लैनचौर, … Continue reading दाहाल-नेपाल समूहले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दै